अछामका वस्तीवस्तीमा प्रहरी

अछाम : अछामका विभिन्न वस्ती एवं टोलहरुमा प्रहरीको गस्ती टोली पुगेको छ।

Dhangadhi_Tihar 2083

आज (बुधबार) जिल्ला प्रहरी कार्यालय अछामबाट नयाँ बर्ष २०८१ लाई लक्षित गरेर वस्ती एवं टोलहरुमा प्रहरी गस्ती टोली खटाइएको हो।

समाजमा हुने अपराध न्युनिकरण तथा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट विभिन्न बस्ती, टोल र वडामा प्रहरी गस्ती टोली परिचालन गरिएको हो।

Loading...