अत्तरिया : कञ्चनपुरमा ट्र्याक्टरमा गहुँ राख्दै गर्दा आगलागी भएको छ ।

जिल्लाको दोधाराचाँदनी नगरपालिका–२ कमलसा टोलमा गहुँ ट्र्याक्टरमा लोड गर्दै गर्दा बिजुलीको तारमा छोइएपछि आगलागी भएको हो ।
गोपाल सार्कीको ८ कट्ठा जमिनमा लगाइएको गहुँ ट्र्याक्टरमा राख्दै गर्दा आगलागी भएपछि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।