डोटीमा तिन दिने डिजिटल र तथ्याङ्कमा आधारित पत्रकारिता सम्बन्धी तालिम सञ्चालन

डोटी : डोटीमा तिन दिने डिजिटल र तथ्याङ्कमा आधारित पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ डोटी शाखाको आयोजना शनिवार देखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रको एक कार्यक्रमका बिच नेपाली काँग्रेसका नेता एवं कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य वीर बहादुर बलायरले उद्घाटन गरेका थिए ।

Loading...