अत्तरिया : कैलालीको अत्तरियाबाट लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको अपराध अनुसन्धान समुहको प्रहरी टोलीले बिहिबार साँझ लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्यानको मार्के नगरपालिका – ९ का २२ वर्षीय तिलक रेउले रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उनको साथबाट १ ग्राम २२० मिलिग्राम लागूऔषध बरामद गरिएको जनाईको छ ।