धनगढी : कैलालीको सेती प्रादेशीक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
अस्पतालको टिकट काउन्टरको अगाडी बेन्चमा सुतेको अवस्थामा नाम/थर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
