गोदावरी-३ चौकीडाँडामा कल्भर्ट मुनी मोटरसाइकल खस्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-३ चौकीडाँडामा कल्भर्ट मुनी मोटरसाइकल खसेको छ ।

गलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको कल्भर्ट मुनी मोटरसाइकल खसेको हो । सुदूरपश्चिम प्रदेश ०१०१० प ५५०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्ट मुनी खसेको हो ।

मोटसाइकल खस्दा चालक सुमन डगौरा घाइते भएका छन् । उनलाई पदमा अस्पतालमा लगिएको छ ।

Nabadurga Sunchadi
Loading...