कैलालीको भासुु भिरमा दुर्घटना हुदा एक जना घाईते

धनगढी : कैलालीको भासु भिरमा दुर्घटना भएको छ ।

जिल्लाको चुरे गाउँपालिका-५ भासु भिर स्थित सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१प ००१ झ १४९१ नम्बरको जिपले विपरीत दिशाबाट आरहेको सुदुरपश्चिम प्रदेश ०१००८प २२५६नम्बरको मोटरसाइकललाई ठक्र दिएको हो ।

Dhangadhi_Tihar 2083

जिपको ठक्करबा मोटरसाइकल पछाडि सवार रहेका एक जना घाइते भएका छन्।

घाइते हुनेमा दिपायल सिलगढी नगरपालिका-६ का २५ वर्षीय आशिष मलासी रहेका छन् ।

उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...