बाजुरा : बाजुरामा घरको भ¥याङबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
बिहिबार बुढीनन्दा नगरपालिका-७ खड्कावाडाका ४५ वर्षीय रण बहादुर खड्काको भ¥याङबाट लडेर मृत्यु भएको हो ।
उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भ¥याङबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।