टीकापुरमा एक महिला मृत फेला

टीकापुर : कैलालीको टीकापुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

जिल्लाको टीकापुर नगरपालिका-२ मिलनचोक स्थित बिष्टपाटी कुलोमा सोही ठाउँ बस्ने बर्ष ३५ की बालकुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

सो सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...