धनगढी : कैलालीको अत्तरियामा सर्पले डसेर एक बालक घाइते भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-१ वनखेतमा पारस गिरीको छोरा १४ वर्षीय सागर गिरिलाई सर्पले डसेपछि घाइते भएका हुन् ।
घाइते बालकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सर्पको धनगढी उपमहानरभित्र कार्यरत नगर प्रहरीले उद्दार गरेको छ ।