भिरबाट लडेर दार्चुलामा एक पुरुष घाइते

दार्चुला : दार्चुलामा भिरबाट लडेर एक पुरुष घाइते भएका छन्।

जिल्लाको लेकम गाउँपालिका–१ खेतालीका ५५ वर्षीय मदनसिँह बोहरा मंगलवार भिरबाट लडेर घाइते भएका हुन्।

उनको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...