डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

परशुराम नगरपालिका-३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको सर्पले डस्दा मृत्यु भएको हो ।

उनलाई राति सुतेका बेलासर्पले डसेको थियो । उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

Loading...