अत्तरिया : कैलालीको गोदावरीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन ।
सोमबार इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-२ तेघरीका २२ वर्षीय हरी महरा रहेका छन ।
सडकमा शंकास्पद रुपले हिडडुल उनलाई चेकजाँच १२० मिलिग्राम लागू औषध (खैरो हिरोईन) बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।