प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ ।

हिजोदेखि शुरू भएको जेन जी पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश सिलवालले जानकारी दिनुभएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

Loading...