डोटीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

डोटी : डोटीको दीपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, उजुरी प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय दीपायलबाट खटिएको टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो। यस घटनासम्बन्धी थप अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...