कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको विभिन्न स्थानबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख चौहत्तर हजार पाच सय नब्बे मूल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।

उक्त मुल्य बराबरको इलेक्ट्रोनिक, हाडवेयर र किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...