कैलालीमा ५२ वर्षीय पुरुष मृत फेला

धनगढी : कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–१ पुर्ब लम्की स्थित सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय कालुराम जैशी विहीवार साँझ मृत अवस्थामा परेका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...