बझाङमा भिरबाट लडेर ५३ वर्षीय जोगीको मृत्यु

बझाङ : बझाङमा भिरबाट लडेर एक जनाएको मृत्यु भएको छ।

जिल्लाको तल्कोट गाउँपालिका–४ खौलाबजारका करिब ५३ वर्षीय जोगी बोहराको भिरबाट लडेर मृत्यु भएको हो।

उनी भिरबाट लडेर करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Loading...