डडेल्धुरा : डडेल्धुरामा दुई पालिकाको जिम्मेवारी एउटै अधिकृतलाई दिइएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङलाई नवदुर्गा गाउपालिकाको समेत जिम्मेवारी दिइएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप जिम्मेवारीसहित तामाङलाई नवदुर्गा गाउपालिकको पनि जिम्मेवार दिएको हो।
सोमवार एक कार्यक्रमकाबिच नवदुर्गा गाउँपालिकामा प्रसासकीय अधिकृत तामाङको स्वागत नै गरेर दोहोरो जिम्मेवारी प्रदान गरिएको छ।