नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको कार्यालयमा तालाबन्दी

बझाङ : नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र कार्यालयमा तालाबन्दी गरिएको छ।

शनिबार करेन्ट लागेर मृत्यु भएका केदारस्युँ गाउँपालिकाका राम भण्डारीको उचित क्षतिपूर्तिको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो।

पार्टीले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।

Deep Jyoti Pustak psl
Loading...