धनगढीबाट अबैध प्याज बरामद

धनगढी : कैलालीको धनगढीबाट भन्सार छलिका प्याज बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १९ हजार ५ सय मूल्य बराबरको प्याज शुक्रवार साँझ बरामद गरिएको हो।

प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...