कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट, गोदावरी नगरपालिका–४ वनदेबी र भजनी नगरपालिका–६ महादेउलीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो।

४२ हजार ७१५ बराबरको प्याज,चिनी,दाल,बिडी,सुर्ती,नरिवल,धनिया लगायतका सामान मंगलवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...