अत्तरियामा ६७औँ सहकारी दिवस (फोटो फिचर)

अत्तरिया : कैलालीको अत्तरियामा सहकारी दिवस मनाइएको छ ।

गोदावरी नगरपालिका र कोअपरेटिभ्स मेनेजर्स क्लबले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी ६७औ सहकारी दिवस मनाएका हुन् ।

दिवसका अवसरमा नगरपालिका र कोअपरेटिभ्स मेनेजर्स क्लबले र्यालीको आयोजना गरेको थियो ।

सो र्यालीले अत्तरिया बजारको परिक्रमा गरे पश्चात पतञ्जली योग समितिको सभाहलमा औपचारीक कार्यक्रम गरिएको थियो ।

 

Loading...