डडेल्धुरा : डडेल्धुराको एक घरमा चट्याङ पर्दा एकै परिवारका तीन जना घाइते भएका छन्।
सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी पाण्डेय, छोरा दिपेश पाण्डेय घाइते भएका हुन्।
स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते तीनै जनाको अवस्था सामान्य रहेको छ।