राष्ट्रिय बाणिज्य बैंक नजिकबाट अबैध सामान बरामद

अत्तरिया : धनगढीबाट अबैध सामान बरामद गरिएको छ।

Godawari_Badhi

धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय बाणिज्य बैंक नजिकबाट अबैधरुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७६ हजार २ सय मूल्य बराबरको कपडा, खुद्रा सामान आईतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

सामानहरु आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...