कञ्चनपुरको पुर्नवास मा एक गोठमा आगलागी हुँदा करिब ३५ हजार बराबरको क्षती

कञ्चनपुर : कञ्चनपुरमा एक गोठमा आगलागी भएको छ।

Godawari_Badhi

जिल्लाको पुर्नवास नगरपालिका–२ पशुपति टोलमा काठ र टायलले छाएको गोठमा आगलागी भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

आगलागीबाट करिब ३५ हजार बराबरको क्षती भएको छ। प्रहरी घटना स्थलमा गएको र पुर्ण विवरण आउन बाँकी रहेको जनाएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...