कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता

अत्तरिया :  कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।

Godawari_Badhi

जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोहि वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन्।

अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।

Dhn Upamahanagarpalika_Badhi
Loading...