थ्रीडिभिएल क्रिएसनको आयोजनामा गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिए

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडानम्बर ४ मा रहेको गोदावरी काठे पुलका पुराना राष्ट्रिय झण्डा फेरिएका छन् ।

थ्रीडिभिएल क्रिएसनको आयोजना,अत्तरिया जुनीयर जेसिजको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा झण्डा फेरिएका हुन् ।

Godawari_Badhi

राष्ट्रिय झण्डा राखीएपछी सामाजिक सञ्जालभाइरल भएको उत्त पुलमा दिनहुँजसो पर्यटक पुग्ने गर्दछन् ।

गोदावरी नदीको कटानका कारण उत्त पुल जोखिममा रहेको छ ।

Dhn Upamahanagarpalika_Badhi
Loading...