कञ्चनपुरको भीमदत्तमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

अत्तरिया : कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ का २० वर्षीय युबराज शाहु बुधवार साँझ पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्धामा २०७८ कात्र्तिक ७ गते ९ महिना कैद सजायको फैसला सुनाएपछि उनी फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बुधबार उनलाई घरकै ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ।

Dhangadhi 2081
Loading...