कञ्चनपुरबाट चार लाख मुल्य बराबरका अबैध सामान बरामद

अत्तरिया :  कञ्चनपुरबाट झण्डै चार लाख मूल्य बराबरका अबैध सामान प्रहरीले जफत गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ र वडा नम्बर ६ बाट अबैध सामान जफत गरिएको प्रहरीले जनाएको छ।

तीन लाख ७९ हजार नौ सय मुल्य बराबरका कपडा, बिजुलीका सामान र भाडा वर्तन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...