दार्चुलामा भिरबाट लडेर ३० वर्षीया महिलाको मृत्यु

दार्चुला : दार्चुलामा आइतवार भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको मार्मा गाउँपालिका–४ मर्मतीकी ३० वर्षीया पार्वती बिष्टको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिष्टको आज (आइतवार) मध्यान्नः १२ बजेको समयमा मेलेगाड खोलामा खर काट्नेक्रममा लडेर घटनास्थलमै मृत्यृ भएको हो।

Deep Jyoti Pustak psl
Loading...