दार्चुलामा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

दार्चुलामा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

लेकम गाउँपालिका–५ कटेकुडा स्थित मोहन धामीको घरमा कोठा गरी बस्दै आएकी नौगाड गाउँपालिका वडा नम्बर–५ की १९ वर्षीया सुनिता धामी सनिवार बेलुकी झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय रिठाचौपाताले जानकारी दिएको छ ।

धामी लेकमको लटिनाथ नमुना मावि चौपातामा अध्ययनरत थिइन ।

Deep Jyoti Pustak psl
Loading...