दार्चुला केन्द्रबिन्दु भएर भूकम्प By रेडियाे अत्तरिया On २०८१ पुष १०, बुधबार ०७:०९ काठमाडौँ : दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।