काँग्रेस महाधिवेशन प्रतिनिधि टीकारामको निधन

अत्तरिया : कञ्चनपुरमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि टीकाराम बैजको निधन भएको छ।

लामो समयदेखि उपचाररत, नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि टीकारामको निधन भएको हो।

साबिक सुडा गाउँविकास समितिका तत्कालिन अध्यक्ष समेत रहेका टीकारामको निधनले मर्माहित बनाएको भन्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरीले दुःख व्यक्ति गरेकी छन्।

Deep Jyoti Pustak psl
Loading...