कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो ।

बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा २०८२ वैशाख ११ गते शुरु भई २४ गते सकिनेछ ।

हेर्नुहोस् तालिका

Dhangadhi 2081
Loading...