अत्तरियामा जय गोदावरी अभियानद्वारा रक्तदान कार्यक्रम

अत्तरिया : कैलालीको अत्तरियामा जय गोदावरी अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

बिहीबार प्रेम स्मृति एक दिवसीय रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा ३९ जनाले रक्तदान गरेको अभियानका संयोजक धिरेन बोगटीले बताए।

Loading...