वनबेहेडामा खुल्यो राज ट्रेड एण्ड सप्लायर्स

अत्तरिया : कैलालीको वनबेहेडामा राज ट्रेड एण्ड सप्लायर्स सञ्चालनमा आएको छ । गोदावरी-२ स्थित महेन्द्रनगररोड अत्तरियामा सञ्चालनमा रहेको राज ट्रेड एण्ड सप्लायर्सले गौगरीगंगा-६ वनबेहेडामा पनि आफ्नो शाखा पसल सञ्चालनमा ल्याएको हो ।

आज (शुक्रबार) राज ट्रेड एण्ड सप्लायर्सका सञ्चालक राजकुमार बोगटीका बुवा आमाले बिधिवत पाठपुजा गरेर पसलको उद्घाटन गरेका छन् ।

लामो समय व्यवसायमा आबद्ध बोगटीले ग्राहकहरुको साथ सहयोग र माग बमोजिम वनबेहेडामा शाखा सञ्चालनमा ल्याएको बताए ।

उनले बिजुली र फर्निचरका सम्पुर्ण सामानहरु सुपथ मुल्यमा उपलब्ध गराईने बताएका छन् ।

Loading...