भीमदत्तबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवा र गज्जरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९२ हजार ५ बराबरको चिनी, सुटपिस, धोती लगायतका सामान प्रहरीले बरामद गरेको हो।

उक्त सामान प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Deep Jyoti Pustak psl
Loading...