कञ्चनपुरबाट भन्सार छलीका सामानसहित एक भारतीय नागरिक पक्राउ

अत्तरिया : कञ्चनपुरमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

दोधारा चाँदनी नगरपालिका–१ नेपाल भारतको सिमा क्षेत्रमा रहेको बयल बन्द नजिकबाट चम्पावत पोष्ट अफिस बनबास भारत घर भएको ३८ वर्षीय दिपक जोशी पक्राउ परेका हुन्।

भन्सार छली राखिएका मेड इन चाइना लेखेको १०० वटा पेटी लाईटर र ओखर ६० के.जी.गरि अन्दाजी छ लाख चौहत्तर हजार बराबरको सामानसहित बिहीवार राति जोशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...