दार्चुलाबाट लागुऔषधसहित एक युबक पक्राउ

दार्चुला : दार्चुलाबाट लाागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट लागूऔषध चरेश १२ ग्राम ७ सय ३० मिलिग्राम सहित मार्मा गाउँपालिका–६ दार्चुला बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेका प्रहरीले जनाएको छ।

महरालाइ बिहीवार बिहान पक्राय इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...