बडिमालिकामा आज पुजा

बाजुरा : बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकामा आज पुजा भइरहेको छ।

शक्तिपिठका रुपमा रहको बडिमालिकामा यस बर्ष साउन २३ गते अर्थात आज पुजा लागि रहेको हो। बडिमालिकामा पुजा गर्नुका साथै त्यँहा घुम्न जाने यात्रुहरुका साथै तिर्थालु भक्तजनहरु केही दिन पहिले देखि नै प्रस्थान गरिसकेको बडिमालिका पुजा ब्यस्थापन समितिले जनाएको छ।

यस वर्ष बिगतका वर्षभन्दा धेरै संख्यामा श्रद्धालु भक्तजनहरुको बडिमालिका पुगेका छन्। भोलि बडिमालिकाबाट फिर्ता भएर नाटेश्वरीमा पुजा लाग्ने छ।

Deep Jyoti Pustak psl
Loading...