अत्तरिया : सुदूरपश्चिममा फेरी भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको लामीडाडा केन्द्र बिन्दु भएर भूकम्प आएको हो ।
राति ११ः४७ मा ६ दशमलव ४ हेक्टरको भूकम्प आएको हो। भूकम्पले सुदूरपश्चिमसहित देशको राजधानी काठमाण्डौसम्म हल्लाएको छ ।