डडेल्धुराका लागूऔषध मुद्दामा फरार एक युवक पक्राउ

डडेल्धुरा : डडेल्धुराका लागूऔषध मुद्दामा फरार एक युवक पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध मुद्दामा २३ दिन कैद सजाय र २० हजार जरिवाना तोकिएको डडेल्धुराको अमरगढी नगरपालिका–६ बस्ने २७ वर्षीय अनिल ताम्राकार पक्राउ परेका हुन्।

ताम्राकारलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार सोही नगरपालिका–५ बागबजारबाट पक्राउ गरेको जनाएको छ।

Loading...