बझाङको मष्टामा एक पुरुष मृत फेला

अत्तरिया : बझाङको मष्टा गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् ।

शनिवार साँझ मष्टा गाउँपालिका – ४ बास्तोलीका अन्दाजी ४५ वर्षीय मोतीराम थापा मृत फेला परेका हुन ।

उनी घरदेखि करिब १ किलोमिटर टाढा घट्टेखोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...