दार्चुलामा जिप दुर्घटना

दार्चुला : दार्चुलाको ओखडानी खोलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान दार्चुलाको लटिनाथबाट बजानी जादै गरेको सु प प्र ००१ज १६६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ ।

Loading...