कञ्चनपुरमा अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका माछा बरामद

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीको माछा बरामद गरिएको छ।

दोधारा चाँदनी नगरपालिका–३ देबिस्थान स्थित सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १८ हजार बराबरको माछा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि स्थानिय तथा जनप्रतिनिधिको रोहभरमा नष्ट गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...