कञ्चनपुरका एक जना पक्राउ

कञ्चनपुर : कुटपिट मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८० कात्तिक १६ गतेको फैसलाले कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका–१४ मझगाँउ बस्ने २४ वर्षीय अजय भण्डारी पक्राउ परेका हुन्।

भण्डारीलाई अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...