चरेश मुद्दामा फरार एक जना पक्राउ

बैतडी : बैतडीबाट चरेश मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्लाको जिल्ला अदालत दार्चुलाको मिति २०८१ असर ५ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको बैतडीको पुर्चौडी नगरपालिका४ बस्ने जयबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो।

धानुकलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाटपक्राउ गरेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...