बैतडीमा एक जना मृत अवस्थामा फेला

बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ चौडाली स्थित भित्री कच्ची सडक खण्डमा पञ्चेश्वर गाउँपालिका-१ सुन्तोरा बस्ने २६ वर्षीय तेज बहादुर चन्द बुधवार मृत अवस्थामा फेला परेको हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...