कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–३ भासीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५६ हजार ७३० बराबरको विभिन्न किसिमका मोबाईल कभर, चुडी लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

भन्सार छलीका उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...